Maitungge – Dineshkumar Sangraula

मैटुंगे – दिनेशकुमार संग्रौला

225

Availability: 5 in stock

SKU: Maitungge (RBD) Categories: , Tag:

Maitungge – Dineshkumar Sangraula |

कतिपय कथाहरूमा नीतिकथा वा लोककथाको प्रभाव अनुमान गर्न सकिन्छ । अधिकांश कथामा कुनै न कुनै सन्देश पनि प्राप्त हुन्छ । ती सन्देशमूलक पनि छन् । समकालीन नेपाली साहित्यको बृहत् परवेशसँग दिनेशका कथाहरूलाई तुलना गरेर मूल्याङ्कन गर्नु उपयुक्त नहोला । उनका कथाहरूमा आफ्नै खालको मौलिकता पाइन्छ । कथाहरूमा स्थानीयता र आञ्चलिकताको महक राम्ररी प्रकट भएको अनुभव हुन्छ ।

जीवनाथ धमला
लेखक तथा पूर्व निर्देशक
नेपाल टेलिभिजन

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon