दशैं Offer

Main Streetma Kudiraheki Swasnimanche – Damodar Pudasaini Kishor

मेन स्ट्रीटमा कुटिरहेकी स्वास्नीमान्छे– दामोदर पुडासैनी किशोर

US$3.95

Availability: 5 in stock

SKU: Main Streetma Kudiraheki Swasnimanche Categories: , Tags: ,

प्रा.डा. कृष्णराज घतानी : कवि दामोदरको कविता-कृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे अहिलेको जल्दोबल्दो युगको प्रतिच्छाया बोकेको विम्ब हो । कविताहरूमा अमेरिकी परिवेश, अमेरिकी सभ्यता, कर्पोरेट वर्चस्व, अमेरिकी अहम्‌को दुन्दुभिसँगै त्यहाँको वैभव र ऐश्वर्यको महिमागान भएको छ । अमेरिकी आधिपत्यले विश्वमा परेको प्रभाव, परिणाम, त्यहाँको प्रेमिल आकाङ्क्षा र सम्बन्धका स्वरहरू, विज्ञानको होडबाजी आदिलाई कविले कविताहरूमा प्रकट गरेका छन् ।
डा. अमर गिरी : कवि पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणामलाई नियाल्न सकिन्छ । उहाँका कविता अन्तर्वस्तु र रूपका दृष्टिले राम्रा छन् । कलात्मक परिपाकसहित उहाँले अन्तर्वस्तुलाई अभिव्यक्ति दिनुभएको छ । अमेरिकामा बसेर गरिएका अनुभूतिहरूको कलात्मक प्रकाशनका कारण कविताहरू जीवन्त बनेका छन् ।
गोविन्द गिरी ‘प्रेरणा’ : यो कवितासङ्ग्रहले कवि दामोदरलाई ऊर्जाशील कविका रूपमा पुनः प्रमाणित गरेको छ । कवि पुडासैनीले अमेरिका भ्रमणलाई पाइला पाइलामा कविता टेकेर, कविता सोचेर, कविता चिन्तन गरेर र कविता मनन गरेर कवितामय यात्रा बनाउन सफल भएका छन् । अमेरिकी बिम्ब, अमेरिकी प्रतीकहरू यी कविताका पानाहरूमा छताछुल्ल देख्न र महसुस गर्न सकिन्छ ।

Main Streetma Kudiraheki Swasnimanche – Damodar Pudasaini Kishor

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon