Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Maile Je Dekhe – Radha Krishna Mainali
NPR425.00
Availability: 5 in stock
बीसको दशकको मध्यबाट कम्युनिष्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली ०२८ सालको झापा आन्दोलनका संगठकका रूपमा चर्चित छन् । पटक-पटक गरी १६ वर्ष जेलजीवन बिताएका उनी आदर्शको अडानमा गतिशील नेता मानिन्छन् । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । राजनीतिक बन्दीका रूपमा जेलमा रहँदा उनले आफूले भोगेका र देखेका घटनालाई आफ्नो विश्लेषणसहित अभिलेखन गरेका छन् । यसैमा उनले आफ्नो झापा आन्दोलनदेखिको यात्रालाई पनि सम्झेका छन् । विचार र मानवीय संवेदना सन्तुलनका कारण मन तथा मस्तिष्क दुवैलाई स्पर्श गर्ने संस्मरणहरूको संग्रह हो- ‘मैले जे देखें। |
Maile Je Dekhe – Radha Krishna Mainali
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.