Mahaphil 2 – Babu Tripathi

महाफिल २– बाबु त्रिपाठी

499

Availability: 2 in stock

SKU: Mahaphil 2 Categories: , Tag:

महफिल-२ पुस्तक गजलको पुस्तक मात्र होइन । यसभित्र समावेश २०० गजलहरू गजल मात्र होइनन् । यी १० गजलकारहरू जिम्मेवारीको ठूलो झोला बोकेर गजलको यात्रामा निस्केका यात्रीहरू हुन् । यी गजलकारहरूलाई यकिन छ, हाम्रो गन्तव्य कहाँसम्मको हो । नेपाली गजलले समातेको फराकिलो पिच बाटोमा आरामसाथ यात्रा गरिरहेका १० गजलकारहरूको बयान पनि हो, यो महफिल-२ । सम्भावना हो ।
Mahaphil 2 – Babu Tripathi

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon