Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Madhavi O Madhavi – Keshab Dahal
₨600.00
Availability: 5 in stock
केही सुदूर अतीतको परिकल्पना । केही स्मृतिपटका तस्बिर | केही आफू हिँडेको पथवृत्तान्त । केही विगतका बिब्ल्याँटा वर्णन । केही वर्तमानका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना | र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, माधवी ओ माधवी । |
Madhavi O Madhavi – Keshab Dahal
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.