यस सङ्गालोमा परेका कथाका पात्रहरूले जो कसैलाई मिथिला-मधेशका गाउँठाउँमा पुऱ्याउँछन् । उनीहरूको ढुकढुकी सुन्न र थलो सुम्सुम्याउन प्रेरित गर्नुका साथै उनीहरूसँगै खटिन उक्साउँछन् । फरक समय र स्थानमा फरक-फरक सर्जकले सिर्जना गरेको भए पनि सबैजसो कथाका पात्रहरूको जीवन माटोसँगै गाँसिएको छ । नेपाली माटोको सुगन्धमा फक्रिएका यी कथाहरूले हामीलाई समकालीन मैथिल समाजको चित्र तथा चरित्र हेर्न, बुझ्न अनि तिनको इतिहासलाई उत्खनन् गर्न मद्दत गर्छन् ।
Maatik Lok – Dhirendra Premashri
Maatik Lok – Dhirendra Premashri
माटिक लोक– धीरेन्द्र प्रेमर्षि
US$4.95
Availability: 4 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet