मान्छेको अनुपातमा म कुकुरको पनि त्यत्तिकै सन्मान र माया गर्न सक्छु, किनभने मान्छेप्रति मेरो एक डिस-यिलुजनमेन्ट’ छ ।
पारिजात
कुकुरलाई यति साह्रो प्रेम गर्थिन् साहित्यकार पारिजात । पारिजातलाई चाहिँ आफूलाई भन्दा बेसी माया र हेरचाह गर्थिन् सुकन्या । सुकन्या पारिजातकी बहिनी मात्रै होइनन्, साहित्यकार पनि हुन् ।
८६ वर्षको उमेरमा पनि सुकन्या साहित्य सिर्जना गर्दैछिन् । र, आफ्नो मायाको संसार फैलाउँदैछिन् । उनै सुकन्याको जनावर-प्रेमको कथा हो : म किट्टी बिरालो ।’
कुकुरदेखि बिरालोसम्मलाई भरपूर प्रेम गर्छिन् सुकन्या । उनले बिरालोदेखि कुकुरसम्मका प्रेम, सङ्घर्ष र वियोगको मर्मस्पर्शी कथा लेखेकी छन् । मान्छेले जनावरलाई र जनावरले मान्छेलाई गर्ने माया-ममताको एउटा अनौठो संसार हो- ‘म किट्टी बिरालो ।’
जनावरहरू सामाजिक प्राणीहरूलाई के भन्दैछन्, किट्टी बिरालोको मुखबाट सुनौं है ।
Ma Kitti Biralo – Sukanya Waiba
Ma Kitti Biralo – Sukanya Waiba
मा किट्टी बिरालो – सुकन्या वाइबा
₨450
Availability: 5 in stock
SKU: Ma Kitti Biralo (RBD)
Categories: Books, Nepali Books / Stories
Tags: Stories-Nepali, Sukanya Waiba
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet