Ma Dwara Mero Nirman – Parajit Pomu

मा द्वार मेरा निर्माण – परजीत पोमू

  • Ma Dwara Mero Nirman
  • Parajit Pomu
  • Phoenix Books
  • Nepali
  • 119 pages

350

Availability: 5 in stock

SKU: Ma Dwara Mero Nirman (RBD) Categories: , Tags: ,

कवि पराजित पोमु ‘इतर अभियान’ नामक साहित्य अभियानका नेतृत्वदायी अभियन्ता हुन् । सिमान्तकृत तथा उत्पीडित वर्ग-समुदायको सौन्दर्य, पहिचान र मुक्तिका लागि साहित्य हुनुपर्ने आग्रहका साथ कविता लेखनमा सक्रिय पोमुको २०७३ सालमा ‘लेप्मुहाङको डुङ्गा’ कवितासङ्ग्रह प्रकाशित छ ।
पोमु आफ्ना कवितामा विषयबस्तु उपर गम्भीर चिन्तन मनन गर्दै दार्शनिक पुट निर्माण गर्ने कसरत गर्दछन् । मौलिक शिल्पमा कविता बनाउने उनी बेलाबेला प्रयोगधर्मी पनि देखिन्छन् । माटोको भाषा, आत्माको गहिरो आवाज र प्रेमको मिहीन स्वर मिसिएको ‘मद्वारा मेरो निर्माण’ पोमुको पछिल्लो नवीनत्तम कवितासङ्ग्रह हो ।
Ma Dwara Mero Nirman – Parajit Pomu

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon