Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Loponmukh Nepali Shabda Sangraha – Ramprasad Devkota
NPR775.00
Availability: 5 in stock
नेपाली भाषाबाट लोप भइसकेका, लोप हुन लागेका, लोप हुने सम्भावना बढेका शब्दहरू खोज्न सजिलो । विद्यार्थीहरूलाई हाजिरी जबाफ प्रतियोगिताका लागि सहयोगी । विभिन्न शीर्षक र उपशीर्षकमा छुट्याइएकाले शब्द प्रयोगमा सहजता | शब्दिक शोधकार्यमा सहयोगी । पुराना शब्द, तिनको अर्थ र उपयोगिता खुट्याउन सजिलो । नेपाली विषय अध्ययन-अध्यापन गर्ने गराउनेहरूका लागि नजिकको सहयोगी । विशेषतः लोकगीत, कथा, कविता आदि विविध विधाको रचनामा ठेट नेपाली शब्द प्रयोगमा सघाउने । |
Loponmukh Nepali Shabda Sangraha – Ramprasad Devkota
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.