Shop Online For Books | Stationery | Fashion | Gift Items

Lenin – Rahul Sankrityayan

385

Availability: 5 in stock

Lenin – Rahul Sankrityayan |

कम्युनिस्टहरूको सबभन्दा ठूलो र खतरनाक कुविचार हो , क्रान्तिकारीले मात्रै . क्रान्ति गर्न सक्छन् । तर खास कुरा त हरेक क्रान्तिकारी काममा सफल हुनका लागि क्रान्तिकारीले अग्रगामी वर्गको नेतृत्वदायी भूमिका गर्न सक्षम हुन्छन् भन्ने विचारलाई बुझेर त्यसलाई कार्यरूपमा परिणत गर्नु हो । नेतृत्वकर्ताले तब मात्रै आफ्नो काम सम्पन्न गर्न सक्छ जब उसले आफ्नो नेतृत्वलाई जनसाधारणबाट पृथक् हुन दिँदैन । सबै जनतालाई लिएर साथसाथै अगाडि बढ्ने सामर्थ्य राख्छ । गैरकम्युनिस्टको मित्रताबिना विविधतात्मक कार्यक्षेत्र कम्युनिस्टहरूको कुनै रचनात्मक काम सफल हुन सक्दैन ।

-लेनिन

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon