Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Lenin – Rahul Sankrityayan
NPR385.00
Availability: 5 in stock
Lenin – Rahul Sankrityayan |
कम्युनिस्टहरूको सबभन्दा ठूलो र खतरनाक कुविचार हो , क्रान्तिकारीले मात्रै . क्रान्ति गर्न सक्छन् । तर खास कुरा त हरेक क्रान्तिकारी काममा सफल हुनका लागि क्रान्तिकारीले अग्रगामी वर्गको नेतृत्वदायी भूमिका गर्न सक्षम हुन्छन् भन्ने विचारलाई बुझेर त्यसलाई कार्यरूपमा परिणत गर्नु हो । नेतृत्वकर्ताले तब मात्रै आफ्नो काम सम्पन्न गर्न सक्छ जब उसले आफ्नो नेतृत्वलाई जनसाधारणबाट पृथक् हुन दिँदैन । सबै जनतालाई लिएर साथसाथै अगाडि बढ्ने सामर्थ्य राख्छ । गैरकम्युनिस्टको मित्रताबिना विविधतात्मक कार्यक्षेत्र कम्युनिस्टहरूको कुनै रचनात्मक काम सफल हुन सक्दैन ।
-लेनिन |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.