नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो- विन्दा पाण्डे । पाटीभित्रको अन्तरसङ्घर्ष होस् अथवा सदनभित्रका संसदीय क्रियाकलाप, सधैं प्रस्ट र सशक्त आवाज बुलन्द गर्ने पाण्डेले मूलतः ‘श्रमिक’ र ‘महिला’ का मुद्दालाई प्राथमिकता दिनुहुन्छ ।
संविधान सभा कालमा संविधान निर्माण प्रक्रिया र सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटमाथिको छलफललाई केन्द्रमा राखिएको यस पुस्तकमा विशेष गरी संसद्मा जनसरोकारका विषय उठान तथा विभिन्न प्रस्ताव र प्रश्नहरूमाथिको छलफलमा समानुपातिक सांसदहरूको सहभागिताको
विश्लेषण गरिएको छ ।
तथ्यगत
किशोरवयदेखि नै ‘समानता’को विशिष्ट उद्देश्य लिएर वामपन्थी आन्दोलनसँग जोडिएकी पाण्डेको यसअघि ‘धर्तीमाथिको दाबीः अधिकारको लडाइँ’ पुस्तक प्रकाशित भइसकेको छ ।
Laingik Sahabhagita – Binda Pandya
Laingik Sahabhagita – Binda Pandey
लैङ्गिक सहभागिता– विन्दा पाण्डे
₨395
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet