NY2082

Kyakmiko Koseli – Dhan Bahadur Thapa

क्याक्मीको कोसेली – धनबहादुर थापा

125

Availability: 5 in stock

SKU: Kyakmiko Koseli (RBD) Categories: , Tag:
भाषा उनको व्यङ्ग्य प्रकट गर्न उपभूत छ । प्रेम उनको कवितामा अन्तरम्म रहेको छ । उनको कविताले आप्रवासको सीमालाई अन्त्य गरेको छ । उनले देशलाई खुला गरेका छन् । शब्दहरू उनकै निर्णयमा चलेका छन् । घनको विचारले खराब कुरालाई पराजित गरेको छ । कविताको सन्देश दिने बेला उनी
जिम्मेवारको ठाउँमा बसेका छन् । घनका – घन बहादुर थापा मगर
कविताले समसामयिक समाजको स्वरलाई पुरा गरेका छन् । त्यही उनले देशप्रेमको सिलन्यास गरेका छन् । घनका कविताहरू आफ्नो चोखो आवाजमा आएका छन् । निश्छल छन् । शब्दहरूमा घनबहादुरका कविता आफ्नै रहनसहनमा रमाएका छन् । क्याक्मीको कोसेलीले आफ्नो पहिचान कायम गरेको छ । कविता उनको भावनाको अभिन्न भूभागमा अडेको छ । अरूको भन्दा फरक शैलीमा कविता लेखेर घनले आफूभित्र रहेको कविलाई खुला गरेका छन् । उनको पहिचानको खोजी उनको कविता भन्ने शैलीभित्रबाट प्रस्ट बाहिर आउँछ । घन
बेलायतमा भएपनि उनका भावनाहरू श्रीमती कृष्णा थापा मगर
देशसँग मिलेर बसेका छन् । उनकै कविताले नै घनलाई कविमा नियुक्त गरेका छन् ।
-गोपाल पराजुली

Kyakmiko Koseli – Dhan Bahadur Thapa

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon