कूटी समसामयिक मानव जीवनका दैनन्दिन भोगाइ, जीवनचेतना र समाजको वास्तविकताको प्रतिबिम्ब हो । ऋषि आश्रमको झल्को दिने यस कृतिले मानव सभ्यताको प्राचीन कालखण्डलाई पनि सङ्केत गर्दै त्यहाँको वातावरणसँग नजिक हुन आह्वान गरिएको छ । कुटी निबन्धसङ्ग्रह लेखकको पहिलो पुस्तक हो ।
सबैथोक भएर पनि केही नभएजस्तो रित्तो । हेर्छु, आलिसान महलहरू । सुन्छु, मोटरगाडीको कर्कश आवाज । कलकारखानाको कोकोहोलो । तर कहाँ छ त्यो एकान्त स्थल अर्थात् मेरो कुटी ?
Kuti – Mani Aryal
Kuti – Mani Aryal
कुटी– मणि अर्याल
₨175
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet