Kumari Shobha-Anuradha – Bijaya Malla
Kumari Shobha-Anuradha – Bijaya Malla
₨500 – ₨1,599
Weight | N/A |
---|---|
Authors | |
Language | |
Publisher | |
Choose Region | United States, Nepal/Rest Of The World |
1 review for Kumari Shobha-Anuradha – Bijaya Malla
Only logged in customers who have purchased this product may leave a review.
sabin.chhetri (Verified Reviewer) –
यो पुस्तकमा लेखक विजय मल्लका दुई चर्चित कृति, ‘कुमारी शोभा’ र ‘अनुराधा’ संलग्न छन्।
कुमारी शोभा – लामाछोटा तेह्र भाग वा परिच्छेदमा विभाजित छ । जिवित देवीका रूपमा पुजिने द्योमैजु अर्थात् कुमारीको केन्द्रीयतामा मनोविश्लेषणलाई मूल विषय बनाइएको यस उपन्यासमा नैसर्गिक प्रेम र परम्पराको द्वन्द्वमा किचिन पुगेको मानसिकतालाई सहज तथा स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । यस उपन्यासमा कुमारीले बिहे गर्न नहुने र बिहे गरिहाले लोग्ने मर्ने भन्ने अन्धविश्वासले जकडिएको मानसिकता प्रस्तुत गरिएको छ ।
अनुराधा – यसले एक दुखद प्रेम सम्बन्धको कथा बताउँछ, एक भावुक पागल महिलासँग कोमल अन्तर्मुखी बीचको मतभेदमा केन्द्रित छ। कथामा गाँसिएको दक्षिणी नेपालको तराई र काठमाडौंको जीवनका रोचक झलकहरू छन्।