राजवका उपन्यासका कथ्य नयाँ, ताजा हुन्छन् । ती शोषित, प्रताडीत जीवनको समाज, राजनीति र इतिहाससँग जोडिएका हुन्छन् । त्यसकारण उनका उपन्यास जिवन्त र स्वाभाविक लाग्छन् । नेपाली साहित्यमा राजवको परिचय कवि, नाटककार र निवन्धकारको रूपमा पनि प्रतिष्ठित छ । तथापि उपन्यास र कथामा उनी बढी प्रशंसित, चर्चित र विशेष मानिन्छन् ।
Krur Pristhama Jo Thiye – Rajav
Jaga Dahal (verified) –
Brand new