नेपाली नियात्रा साहित्य जगत्का मूर्धन्य नियात्राकार घनश्याम राजकर्णिकारको यो संस्मरणात्मक कृतिले नेपालमा कृष्ण पाउरोटीको प्रादूर्भाव कसरी भएको थियो र यसले के-कस्ता उतारचढाव एवं विघ्नबाधाको सामना गर्नुपरेको थियो भन्ने कुरालाई स्पष्ट पारेको छ । यहाँ नेपाली पाउरोटी जगत्का भीष्मपितामह कृष्णबहादुर राजकर्णिकारको इतिहासलाई पनि सुन्दर किसिमले चिनाउने काम भएको छ । मुख्यतः कृष्ण पाउरोटी र आफ्ना पिताको योगदानलाई चिरस्मरणीय बनाउने उद्देश्यले तयार पारिएको यो कृतिले पाठकका मनमा न्यानो स्नेह प्राप्त गर्नेछ भन्दै लेखकमा हार्दिक बधाई ज्ञापन गर्दछु ।
– प्रा. डा. कृष्णप्रसाद दाहाल
Krishna Pauroti Ra Krishna Bahadur Rajkarnikar – Ghanshyam Rajkarnikar
Krishna Pauroti Ra Krishna Bahadur Rajkarnikar – Ghanshyam Rajkarnikar
कृष्ण पौरोटी रा कृष्णबहादुर राजकर्णिकार – घनश्याम राजकर्णिकार
₨80
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet