Shop Online For Books | Stationery | Fashion | Gift Items

Krishna Chandra Singhka Nibandha – Krishna Chandra Pradhan

200

Availability: 5 in stock

SKU: Krishna Chandra Singhka Nibandha (RBD) Categories: , , Tags: ,
उहाँ सधैं नयाँ सोच्ने गर्ने व्यक्ति | साहित्यमा पनि रूढी भत्काएर नयाँ सोच्ने व्यक्ति । उहाँले एक निबन्धमा आफूले औपचारिक शिक्षाबाट बञ्चित भए पनि त्यस बञ्चना विरूद्ध अनेक संघर्ष गरी केवल स्वाध्यायनको बलले अघि बढेको कुरा उल्लेख गर्नु भएको छ । वास्तवमा स्वाध्यायनले नै उहाँ एक अमर उचाइमा पुग्नुभयो । जापान, चीन, बेलायत आदिको भ्रमण गर्नुभयो । सुगर र प्रेसर लगायत मुटुको रोगी ८० वर्षको उमेरमा बेलायत लाग्नुभो । कत्रो हिम्मत-स्वाभिमानी त्यस्तै । धेरै बसेर फर्की आएपछि त्यहाँको छटपटिरहेको नेपाली जीवनको संगतले उहाँ समयको अर्को गोलार्द्धको अवलोकन गरेर आएझै हुनुभो ।
– डा. गोविन्दराज भट्टराई

Krishna Chandra Singhka Nibandha – Krishna Chandra Pradhan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon