वि.सं. १९९३ मा जन्मिएका बागवानीविद् शिवबहादुर नेपाली प्रधानले भारतमा कृषि स्नातक सकेर आएपछि २०१५ सालदेखि कृषि सेवामा प्रवेश गरे । २०५२ सालसम्मका ३७ वर्ष कृषि विकासमा उनको सक्रिय योगदान रह्यो । सो क्रममा उनले कृषि विभागको महानिर्देशकदेखि विश्व खाद्य संगठन तथा नेपाल कृषि अनुसन्धान परिषद्जस्ता संस्थाका उच्च ओहोदामा रहेर काम गरे । कृषिमा मेरो बाटो शिवबहादुर नेपाली प्रधान कृषि विकासमा लाग्दाको सुरुवाती दिनदेखि पछिल्ला चरणसम्मका अनुभवहरूको फेहरिस्त हो । कृषि वैज्ञानिक स्वर्गीय हुतराम वैद्य लिखित नेपालको कृषि इतिहासजस्तै यो पुस्तक पनि नेपालको कृषि र सामाजिक इतिहास बुझाउने महत्त्वपूर्ण दस्तावेजसरह छ ।
Krishima Mero Bato – Shiv Bahadur Nepali Pradhan
Krishima Mero Bato – Shiv Bahadur Nepali Pradhan
कृषिमा मेरो बाटो – शिवबहादुर नेपाली प्रधान
₨300
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet