दशैं Offer

Kranti – Sudeep Aryal

क्रान्ति – सुदीप अर्याल

550

Availability: 5 in stock

SKU: Kranti (RBD) Categories: , Tag:

स्रष्टाको शरीर नश्वर होला तर अक्षरहरुमा सुरक्षित उसको सिर्जना अमर हुन्छ र युगसम्म मानव चेतनालाई अमरत्वको पाठ पढाइरहन्छ । यही शाश्वत यथार्थको एउटा प्रमाण हो हामीलाई कलिलै उमेरमा छोडिगएका मनोचिकित्सक डा. सुदीप अर्यालको अमर सिर्जना, उपन्यास क्रान्ति ।
किशोरावस्था र मनोविज्ञानमा चासो राख्ने सम्पूर्ण पाठकका लागि एउटा रोमाञ्चक सिर्जना हो क्रान्ति । किशोर मनको आवेग, त्यसमाथि अभिभावकहरूको अवरोध, र त्यसले पार्ने गहिरो कुप्रभाव मानव समाजको एउटा सर्वकालिक तर कटु यथार्थ हो । बाबुआमाले किशोरावस्थामा प्रवेश गरेका छोराछोरीको मनोविज्ञानलाई संवेदनशील भई बुझेर कदम चाल्ने हो भने त्यो आफैँमा एउटा क्रान्ति हुनेछ र छोराछोरीले आफूले इच्छ्याएका सफलताका मुकामहरु चुम्नेछन् भन्ने सन्देश उपन्यासले पाठकमाझ प्रस्तुत गरेको छ । चिकित्सा शास्त्र, विशेष गरी मनोचिकित्साका कतिपय प्रसङ्गहरु विशुद्ध साहित्यिक परम्परामा अभ्यस्त पाठकहरुका लागि नयाँ चाखका विषय पनि बन्नेछन् ।
Kranti – Sudeep Aryal

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon