हे मान्छे
काट्,
छम्टी,
निमोठ्,
जे गरे नि गर्
तर एउटा कुरा बुझीराख्
हे मान्छे
म प्रकृति,
म सिर्जना,
म निर्माण,
उम्रन छोड्दिनँ,
पलाउन बिर्सन्नँ,
अकासिने लक्ष्य त्याग्दिनँ
यो मेरो
नियम, नियति र निर्णय ।
Ko Ho Tyo Manche – L.B. Kshetri
को हो त्यो मान्छे?– एल. बी क्षेत्री
₨275
Availability: 5 in stock
हे मान्छे
काट्,
छम्टी,
निमोठ्,
जे गरे नि गर्
तर एउटा कुरा बुझीराख्
हे मान्छे
म प्रकृति,
म सिर्जना,
म निर्माण,
उम्रन छोड्दिनँ,
पलाउन बिर्सन्नँ,
अकासिने लक्ष्य त्याग्दिनँ
यो मेरो
नियम, नियति र निर्णय ।
Ko Ho Tyo Manche – L.B. Kshetri
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet