Sale!

Kholapariki Aama – Deelip Shrestha

खोलापारिकी आमा – दिलिप श्रेष्ठ

Original price was: ₨150.Current price is: ₨105.

Availability: 2 in stock

SKU: Kholapariki Aama (RBD) Categories: , , Tags: ,

Kholapariki Aama – Deelip Shrestha |

कवि दिलीप श्रेष्ठ नेपाली समाज तथा संस्कृति र पर्यावरणको पर्याय हो । प्रकृतिका विविध पक्षहरूको समायोजनकै तहमा कविता सृजना गर्ने व्यक्तित्व हुन् । भौगोलिक, प्राकृतिक तथा वानस्पतिक विविधताको व्यापक भण्डार बनेका यस समाजका स्रष्टालाई सृजनात्मक संवेग र कल्पनाजन्य संवेदनाले उत्प्रेरित गरेको स्थिति नै कविताको रूपमा अवतरित बन्दछ | यसै अवतरणको सन्दर्भले कवितात्मक रूप प्रदान गरिएको सन्दर्भलाई यस संग्रहमा रहेका कविताहरूले साझ्य गरेका छन् ।’
– प्रा. राजेन्द्र सुवेदी (खोलापारिकी आमा)
“गम्भीर विषयवस्तुलाई पनि अत्यन्त सरल र सहज भाषाशैलीय विन्यासमा आवद्ध गरी निकै मार्मिक ढङ्गले प्रस्तुत गर्ने खुबी यस कृतिका स्रष्टा कवि एवं गीतकार श्रेष्ठमा देखिन्छ | सरल, सहज, परिष्कृत र मानक भाषामा लेखिएका यस सङ्ग्रहभित्रका रचनाहरू सामान्यदेखि विशिष्ट पाठकसम्मका लागि उत्तिकै ग्राह्य छन् ।”
– प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल (रेल चढेपछि)
“जीवनका अनेकौं विरोधाभासहरू सामाजिक विषमताहरूको सापेक्षमा बनेका अनेकौ अन्यथात्मक स्थितिहरू त छंदैछन् तर ती सबैबाट निस्तार पाउन जीवनसित मोह हुनुपर्छ भन्ने र सबभन्दा ज्यादा मुलुकको माटोसित आत्मसात हुनुपर्छ भन्ने कुरा नै कवि दिलीप श्रेष्ठको सबभन्दा ज्यादा महत्वपूर्ण सन्देश हो – कविताको ।”
– ईश्वरवल्लभ (जिन्दगीको यात्रा कहाँ रोकुँ)
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon