काठमाडौंका मृत्यु र मौसम दुवै उस्तै छन् । यहाँ कालो बादल देखेर खडेरी दुःखी हुँदैन, न आकाश स्वच्छ भएर भेलको तेज रोकिन्छ । त्यस्तै मृत्युले पनि रोग पर्खन पर्दैन । काठमाडौं न रोगको कारण बताउँछ न वर्षाको आभास ल्याउँछ, केवल घटना घटाउन जान्दछ र घटनासँगै दुईचार हृदयलाई चिरिदिन्छ- चाहे परिवर्तनका नाउँमा होस्, चाहे गरिबीका नाउँमा होस् वा नभए मौसमी असरका नाउँमा होस् । काठ गोदामको काठ चिर्ने मेसिनझैं कठोर काठमाडौं- काट्न जान्दछ, जोड्न जान्दैन ।
Khadal – Nirmala Pyakurel
Rare/Excl.
Khadal – Nirmala Pyakurel
खाडल– निर्मल प्याकु¥याल
₨95
Availability: 1 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet