Rare/Excl.

Kathagharama Ubhiyera – Bishnubibhu Ghimire

कठघरामा उभिएर– विष्णुविभु घिमिरे

US$0.54

Availability: 1 in stock

SKU: Kathagharama Ubhiyera Categories: , Tag:

विष्णुविभु घिमिरे
एउटै यात्रा कति दोहो-याइरहनु
एउटै आस्था कति ढोगिरहनु
कुनै दिन त यस्तो लाग्छ हिँदूँ सडकबीचबाटै हिँडूं कानुनका जङ्गली यन्त्रणाहरू एक एक फुकाल्दै हिँ
घरी घरी यस्तो लाग्छ मलाई एउटा अर्को नयाँ सडक रोजूँ एक जोर नयाँ जुत्ता खोजूँ
मेरा हृदयलाई जब चुम्छन् एकसाथ हजारौँ चुनौती काँडाहरूले मान्छेको बस्तीमा उज्यालो निभेको देख्छु मानवताको आँगनमा चट्याङ परेको भेट्छु लेख्छु. मेट्छु
र. कठघरामा उभिएर मान्छे हुनुको अभियोग निरन्तर कविताका नाउंमा बकिरहेछु ।
Kathagharama Ubhiyera – Bishnubibhu Ghimire

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon