Katha Jastai Kathaharu – Purna Basnet

कथाजस्तै कथाहरू– पूर्ण बस्नेत

315

Availability: 5 in stock

SKU: Katha Jastai Kathaharu Categories: , Tag:

देशवासीहरु यो चौरमा फूलमाला लिएर पहिलेदेखि नै तयारी अवस्थामा थिए । मेरो पक्षमा जयजयकारको करतल ध्वनि आदिमकालको कुनै राजाको राज्याभिषेकभन्दा कम थिएन । फूलको वर्षा हुन थाल्यो । उसको घाँटीबाट अहिले पनि केही थोपा रगत चुहिरहेको थियो । उनीहरुलाई मैले के दिएको थिएँ भन्ने उनीहरुको कृतज्ञता ज्ञापनबाट म महसुस गर्न सक्थेँ । मेरो लागि त यो एउटा बदलाको पृष्ठभूमिमा सम्पन्न भएको थियो, तर उनीहरुको जीवनमा जुन अमरता मैले भरेको थिएँ, त्यसले कोही पनि मप्रति नतमस्तक नहुने कुरा थिएन । जीवनमा यो अजर अमरता कसले प्राप्त गरेको छ र आजसम्म ? यस्तो अनुपम उपहारको स्वरुप, जो हर्षविभोर, जुन कान्ति मैले देखेँ, त्यो मेरा लागि पनि दुर्लभ दृश्य थियो ।

Katha Jastai Kathaharu – Purna Basnet

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon