करुणामयका कथा
कुनै पनि देशको संस्कृतिको इतिहास हुन्छ । त्यो इतिहास लिखत वा किंवदन्तीको रूपमा पनि विद्यमान रहन्छ । नेपालमा सांस्कृतिक रीतिरिवाजको आफ्नै इतिहास छ । यसले देशको संस्कृतिलाई जीवन्त मात्र होइन अक्षुण्ण पनि
राख्छ ।
दन्त्यकथा जस्तो लाग्ने नेपालमा अत्यन्त लोकप्रिय ऐतिहासिक परम्परामध्ये ‘करुणामय’ को कथा अत्यन्त महत्त्वपूर्ण छ । यसले काठमाडौँ उपत्यकाको ऐतिहासिक चाडबाड र महत्त्वलाई जीवन्त राखेको छ । कल्याणकारी देवता करुणामय मछिन्द्रनाथ, लोकनाथ, बुङ्गद्यका नामले पनि प्रसिद्ध छन् ।
यस पुस्तकमा त्यस्तै प्राचीन उत्सवहरूको उद्गम र उद्भवबारे मनोरञ्जक शैलीमा वर्णन गरिएको छ । आशा छ जिज्ञासु पाठकहरूलाई यसले ज्ञानका साथै मनोरञ्जन पनि प्रदान गर्नेछ । साथै पण्डित चक्रपाणि चालिसेद्वारा रचित दुर्लभ कृति मछिन्द्रनाथको कथा परिशिष्टका रूपमा प्रस्तुत गरिएको छ ।
Karunamayaka Katha – Kesar Lall
Karunamayaka Katha – Kesar Lall
करुणामयक कथा – केसर लाल
₨295
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet