Karnaliko Lok Jeewan – Moti Ram Bam

कर्णालीको लोक जीवन – मोतीराम बम

200

Availability: 5 in stock

SKU: Karnaliko Lok Jeewan (RBD) Categories: , Tag:
ढिले भएपनि कर्णाली अञ्चलका युवा जागे । यसरी जाग्नेमा अगुवा मोतीराज बम सशकरुपमा अगाडि आएकाछन् । १. म रोएको दुई दिन २. एक्लै छ गाउँमा देउता 3. कर्णालीको लोकजीवन, तीनओटा कति जनसमक्ष आए । मोतीराज बमजस्ता जागरुक यवाले गाउँले जनजीवनलाई निसन्देह घनी र सुसम्पन्न तुल्याउनेछन भन्ने अपेक्षा गरिन्छ । अलिहेसम्म शिक्षालगायत हरेक कुराले जो पछि परेको गुनासो गरिन्थ्यो मोतीराज बमले जाँगर चलाएर कर्णालीको लोकजीवन प्रारम्भ गर्नुभएको छ । 38६ प्रकारका लोकविधाहरु समेटिसक्न निकैबेर लाग्ला । यो भन्दा पहिले एकजना युवक लागिपरेका थिए रत्नाकर देवकोटा, उनलाई निकै पहिले कालकबोलित बनिनुपर्यो । त्यो अभाव अबका जागरुक युवाहरुले पुरा गर्नुहुने छ । आशा गर्न सकिन्छ, मोतीराज बमकै जाँगरमा जाँगर मिलाएर दर्जनौ युवायुवतीहरु जागरुक भैदिएभने कर्णाली अञ्चल सँधै पछि परिराख्नु पर्ने गुनासो रहनेछैन । तथापि नयाँ भावना जगाउने र पुराना भावनालाई मलजल पुऱ्याउने काम युवा पुस्ताले यथाशक्य सार्थक तुल्याउनेछन् । यिनै सदाशासहित मोतीराज बमको प्रयास सगरमाथासरी चुलियोस् भन्ने आशा राख्दै सफलताको शुभकामना । अस्तु !
अन्वेषक पूर्णप्रकाश नेपाल “यात्री”
फैका-१, काठमाडौं

Karnaliko Lok Jeewan – Moti Ram Bam

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon