Shop Online For Books | Stationery | Fashion | Gift Items

Karnali Lok Sanskriti – Satyaman Joshi;Sthir Jangabahadur Singh;Bihari Krishna Shrestha;Chudamani Bandu;Padip Rimal

1,550

Availability: 5 in stock

SKU: Karnali Lok Sanskriti (RBD) Categories: , , , Tag:

Karnali Lok Sanskriti – Satyaman Joshi;Sthir Jangabahadur Singh;Bihari Krishna Shrestha;Chudamani Bandu;Padip Rimal |

कर्णाली लोक संस्कृति खण्ड १ . इतिहास सत्यमोहन जोशी
खण्ड २ . भौगोलिक दृष्टिकोण स्थिर जङ्गबहादर सिंह
खण्ड ३ . जनजीवन बिहारीकृष्ण श्रेष्ठ
खण्ड ४ . भाषा – चूडामणि बन्धु
खण्ड ५ • साहित्य सङ्गीत कला – प्रदीप रिमाल

आजभन्दा आधा शताब्दी अगाडि लोक संस्कृति सर्वेक्षण अन्तर्गत विभिन्न पाँचवटा फाँटका पाँच जना विद्वान्ले ५० दिनसम्म कर्णाली अञ्चलको जुम्ला सिंजाखोला उपत्यकामा बसेर अध्ययन गरेका थिए । यी पाँचवटा खण्डमा विभक्त कर्णाली लोक संस्कृतिबारेको पुस्तक त्यही अध्ययनका उपज हुन् ।

यस सर्वेक्षणले कर्णाली संस्कृतिका ऐतिहासिक , भौगोलिक , मानवशास्त्रीय , भाषिक अनि साहित्य , सङ्गीत , कला जस्ता विभिन्न पाटाहरू समेटेको थियो । अर्थात् यो कर्णालीको बहुपक्षीय अध्ययन थियो र यी किताबबाट हामीलाई कर्णालीका विभिन्न पक्ष बुझ्न सघाउ पुग्दछ । पचास वर्षको अन्तरलमा राज्य र नागरिकबीचको सम्बन्धका धेरै कुरा फेरिए होलान् तर पनि यी पुस्तक आज पनि सान्दर्भिक छन् किनभने यिनले हामीलाई कर्णालीमा आएको परिवर्तनबारे बुझ्न अहिले पनि आधार प्रदान गरेका छन् । कर्णाली सर्वेक्षणमा जसरी समग्र पक्षको अध्ययन भएको थियो त्यसरी अरू अध्ययन भएनन् । लामो समयसम्म बजारमा अनुपलब्ध यस शृङ्खलाको पुनर्प्रकाशनले त्यस सर्वेक्षणको प्रासंगिकता अहिले पनि रहेको जनाउन सहयोग पुयाउँछ ।

Weight 2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Ek Asadharan Antarwarta
    Ek Asadharan Antarwarta - Lao Ma
    1 X 695 = 695
    Shop Ratna Online
    Right Menu Icon