Kalo Tata Bhayeko Keta – I.P. Adhikari

कालो टाटा भयेको केता – आई.पी. अधिकारी

95

Availability: 5 in stock

SKU: Kalo Tata Bhayeko Keta (RBD) Categories: , Tag:
प्रस्तुत ‘कालो टाटा भएको केटा’ जम्मा पाँच वटा आधुनिक बालकथाहरूको सङ्ग्रह हो । यसमा समावेश भएका ‘धों छोट्याउने प्रश्न’, ‘एक्लै घुम्न निस्कँदा’, ‘फुपू घरकी बहिनी’, ‘कालो टाटा भएको केटा’ र ‘ए, बिक्रम पो !’, कथाहरू नागरिक दैनिकको ‘जुनकीरी’ तथा ‘मुना’ बालपत्रिकामा फुटकर रूपमा प्रकाशित भइसकेका हुन् । यी सबै कथाहरू आधुनिक हुनाको साथै बालमनोवैज्ञानिक पनि छन् । यी कथाहरूको मुख्य विशेषता कथाभित्र लेखकले वा कुनै अभिभावक पात्रले अर्ति उपदेश बा आदेश थोपरेको पाइन्न । पात्रहरू स्वतःस्फूर्त रूपले आफ्ना कमजोरी जानेर सचेत भई समस्या समाधानतर्फ आफै अग्रसर हुन्छन र पाठकहरू पनि कथाको सुखद अन्त्यमा सन्तुष्टीबोधले तृप्त हुन्छन् । नेपाली बालसाहित्यको फाँटमा मौलिक मनोवैज्ञानिक बालकथाहरूको खडेरी परेको अवस्थामा यस्ता कथाहरू आउनु निश्चयनै सन्तोषजनक र स्वागतयोग्य कुरा हुन् ।

Kalo Tata Bhayeko Keta – I.P. Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon