Kakhara – Harihar Timilsina

NPR480.00

Availability: 5 in stock

SKU: Kakhara (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Kakhara – Harihar Timilsina |

कुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिनु पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो ।

सीपीयूलाई भने सन्डे – मन्डे बराबर । समर – विन्टर पनि बराबर । जाँच आए के , रिजल्ट आए के । बिदा आए के , स्कूल खुले के । शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो । ऊ सकेसम्म साथी , शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै रुँदैनथ्यो । एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon