लेखक
अनुवादक
कास्की, धम्पुसमा जन्मेका टिम आई गुरूङ १७ वर्षको उमेरमै ब्रिटिस सेनामा भर्ती भए । १३ वर्षपछि अवकाश पाए र चीनमा व्यापार गरे । ५० वर्षमा आएपछि उनलाई लेखन नै आफ्नो वास्तविक अभीष्ट भएको महसुस भएपछि अङ्ग्रेजीमा दर्जनभन्दा बढी उपन्यास लेखे । त्यसैमध्ये अ नेसन फर रिफ्यूजि साङ्ग्रिलाबाट प्रकाशित छ । ‘आयो गोर्खाली उनको गैरआख्यान कृति हो । हाल उनी सपरिवार हङकङ बस्दै आएका छन् ।
कास्की, सिक्लेस गाउँमा जन्मिएका तीर्थ गुरूङ मूलतः उपन्यासकार हुन् । यसअघि उनका दुई कृति पाठशाला (उपन्यास) र आपा कहार्प (कथासङ्ग्रह) प्रकाशित छन् । उनको नवीनतम औपन्यासिक कृति साङ्ग्रिलाबाटै प्रकाशन हुँदै छ ।
Kabita Kriti Ka – Subhasisa
Kabita Kriti Ka – Subhasisa
कविता कृति क– सुभासिस
₨350
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet