Shop Online For Books | Stationery | Fashion | Gift Items

Jwalamukhimathi Desh – Rajan Karki

550

Availability: 5 in stock

SKU: Jwalamukhimathi Desh (RBD) Categories: , , Tags: ,

Jwalamukhimathi Desh – Rajan Karki |

यसै पुस्तकबाट

संविधानभित्र राजनीतीकरण गरेर कानुनव्यवस्थालाई अपराधीकरण गर्ने मूल नाइके यिनै शक्ति हुन् । सत्तारसको छ्याकन खाने स – साना शक्तिहरू साक्षी बसेका हुन् । अनिष्ट बढ्दो छ , भुँइमान्छे प्रताडित भइरहेछन् । यही सब देखेर केही स्वतन्त्र बुद्धिजीवीहरू भन्छन्- जनता देखेर नेता सुरक्षामा लुक्न थाले , भाग्नुपर्ने दिन नआओस् ।

पद खाने यिनै , संविधान दिवसलाई कालोदिन मान्ने यिनै । संविधान सभामा नेपालको नाम र झन्डा फेर्नु पर्छ भन्ने सरिता गिरी लिपुलेक , लिम्पियाधुरा , कालापानी भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालको सीमा कति हो भनेर पहिले भारतलाई सोध्नुपर्छ भन्छिन् । मधेशका नेताहरू सीमाको रक्षा धोतीले गर्ने कि टोपीले ? भनेर संसदमै प्रश्न उठाउँछन् । खै प्रतिवाद ? राष्ट्रिय राजनीति गर्नेहरूको नाङ्गोतन्त्रलाई लोकतन्त्र होइन , विदेशीको भातेतन्त्र भनिन्छ ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon