अप्रिल ७, १८५० – जङ्गबहादुर राणाको नेतृत्वमा नेपालबाट बेलायततर्फ प्रस्थानको ऐतिहासिक यात्रा ब्रिटिस जहाज हेडिङ्टनमा आरम्भ भयो । अप्रिल ७ का दिन बिहान उनी आफ्ना अनुचरसहित सलामी खाएर पि.एण्ड ओ. कम्पनीको स्टिमर ह्याडिङ्टनमा चढे । पाँच हजार पाउन्डमा चार्टर गरिएको यो स्टिमरको लम्बाइ ३ सय फिट, चौडाइ ७५ फिट र उचाइ समुन्द्री सतहबाट १० फिट थियो ।
जहाजले बन्दरगाह छोडेपछि नेपालबाट सुरक्षाका लागि खटिएर आएका राइफल रेजिमेन्टका आठ सय जवान रूवाबासी गर्न लागे । कहिल्यै समुद्रबारे नसुनेका, नदेखेका र समुद्र भनेको ‘काला पानी’ हो भन्ने सुनेका ती जवानहरुलाई लाग्थ्यो- हाम्रा श्री ३ प्राइमिनिस्टर जङ्गबहादुर अब कहिल्यै फर्केर आउने छैनन् ।
Jungbahadur in England – Gajendra Budathoki
Best Seller
Jungbahadur in England – Gajendra Budathoki
जङगदहादुर इंग्ल्याण्ड– गजेनद्र बुढाथोकी
₨350
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet