यसै पुस्तकभित्रबाट :
• जीवन एवं जगत् सम्बन्धी जिज्ञासामा मूलतः दुई प्रकारका प्रश्न थिए : कसरी र किन । कसरी अर्थात् यो जगत् कसरी उत्पन्न भयो, कसरी या कुन नियम अन्तर्गत सञ्चालित छ ? मानव लगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? किन अर्थात् यो संसारिक प्रपञ्च किन छ, कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन के हो, लक्ष्य के हो ?
इतिहासमा मानिसको प्रयास सधैं सत्यको खोजी, मानव जातिको कल्याण (शिव) र अर्थपूर्ण सुन्दर जीवन अर्थात् सत्य, शिव, सुन्दर प्राप्त गर्नुमा रह्यो ।
मानव सृष्टिमा कुनै प्राकृतिक प्रयोजन भए पनि नभए पनि धर्मशास्त्र/दर्शनले मानव जीवनलाई अर्थपूर्ण बनाउन प्रयास गरेको देखिन्छ ।
Jigyasa – Homnatha Bhattarai
Jigyasa – Homnatha Bhattarai
जिज्ञासा– होमनाथ भट्टराई
₨550
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.