Shop Online For Books | Stationery | Fashion | Gift Items

Jhumar – Simran Chhetri

350

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Jhumar (RBD) Categories: , , Tag:
समाजका वास्तविकतालाई आख्यानका माध्यमबाट प्रतिबिम्बित गर्न रुचाउने लेखक हुन् सिम्रन क्षेत्री । झुमर उपन्यासमा क्षेत्रीले महिलाहरुले जीवनमा भोगिरहेका दुःख, अनि धनी-गरिबबीचको खाडल र लैगिक विभेदलाई सरल एवम् सरस रुपमा उजागार गरेकी छिन् । गजल, कथा, कवितालगायत विधामा कलम चलाइरहेकी क्षेत्रीले यो पुस्तकमा सङ्घर्षले नै मानिसलाई आफ्नो धरातलबाट माथि उठाउन सक्ने विषयमा जोड दिएकी छन् । प्रेमले कोरेको बाटो र स्वार्थबाट प्रेरित सम्बन्धबीचको कौतूहलपूर्ण कथाले उपन्यासलाई रोचक बनाएको छ । महिलालाई ‘महिला’का रुपमा नभई मानिसका रुपबाट हेर्नुपर्ने धारणा राख्ने क्षेत्रीको पहिलो आख्यानात्मक कृति हो, अमर ।।

Jhumar – Simran Chhetri

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Bichar ko Laas
    Bichar ko Laas - Dhurba Sapkota
    1 X 350 = 350
    Shop Ratna Online
    Right Menu Icon