Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Jhumar – Simran Chhetri
NPR350.00
Login to backorder (members only)
Get an alert when the product is in stock:
समाजका वास्तविकतालाई आख्यानका माध्यमबाट प्रतिबिम्बित गर्न रुचाउने लेखक हुन् सिम्रन क्षेत्री । झुमर उपन्यासमा क्षेत्रीले महिलाहरुले जीवनमा भोगिरहेका दुःख, अनि धनी-गरिबबीचको खाडल र लैगिक विभेदलाई सरल एवम् सरस रुपमा उजागार गरेकी छिन् । गजल, कथा, कवितालगायत विधामा कलम चलाइरहेकी क्षेत्रीले यो पुस्तकमा सङ्घर्षले नै मानिसलाई आफ्नो धरातलबाट माथि उठाउन सक्ने विषयमा जोड दिएकी छन् । प्रेमले कोरेको बाटो र स्वार्थबाट प्रेरित सम्बन्धबीचको कौतूहलपूर्ण कथाले उपन्यासलाई रोचक बनाएको छ । महिलालाई ‘महिला’का रुपमा नभई मानिसका रुपबाट हेर्नुपर्ने धारणा राख्ने क्षेत्रीको पहिलो आख्यानात्मक कृति हो, अमर ।। |
Jhumar – Simran Chhetri
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.