Jhalko – Ganesh Prasad Bhattarai

झल्को– गणेशप्रसाद भट्टराई

300

Availability: 5 in stock

“आमा ! यी यही हो मैले बनाएको भगवान्‌को चित्र,” उसले
चित्र देखाउँदै भनी । हजुरआमाले फेरि एकपल्ट आँखा खोल्नुभयो र ओजस्वीका टाउकामा आफ्ना हातका औँला चलाउनुभयो । एक्कासि हात गहाँ भएर अस्वाभाविक ढङ्गले तल भयो ।
यस बालउपन्यासमा सहरमा हुर्केका र गाउँको वातावरणसँग परिचय नभएका बालबालिकालाई
हजुरबा हजुरआमाको महत्त्व बोध गराई ग्रामीण जीवनका विविध पक्ष र नवसंस्कार चिनाउने रोचक कथावस्तु रहेको छ ।
Jhalko – Ganesh Prasad Bhattarai

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon