परदेशको पसिना कस्तो हुन्छ, थाहा छ ? त्यहाँको जीवन कसरी चल्छ, बिचार्नुभएको छ ? उताका मानिसहरूको स्वभावलाई नियाल्नुभएको छ ? अनि विदेश बसिरहेको व्यक्तिले घरदेश सम्झिँदा उसको मनमा विचारका केकस्ता तरङ्ग आउँछन्, सोच्नुभएको छ ? छैन भने सीताराम कोइरालाको कथासङ्ग्रह जेम्स बौलाएको दिन यी सबै संवेदना अभिव्यक्त गर्न समर्थ छ । आफूले देखेभोगेका अनि जानेबुझेका स्मृतिविशेषलाई टपक्क टिपेर कथाको कलात्मक माला उन्ने कोइरालाले यस पुस्तकमा पनि आफू विदेश बस्दाताकाका कथा-कहानीलाई आख्यानको सौन्दर्यात्मक पुटले भरिपूर्ण पारेका छन् । सरल भाषा र प्रवाहमय शैलीमा लेखिएको यो पुस्तक आख्यानमा रूचि राख्नेहरूका लागि गतिलो खुराक बन्न सक्छ ।
Jems Baulayako Din – Sitaram Koirala
Jems Baulayako Din – Sitaram Koirala
₨375
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Related Products
-
₨399 Add to cart
-
₨390 Add to cart
-
₨290 Add to cart
-
₨250 Add to cart
Reviews
There are no reviews yet.