जीवन्त सम्बन्ध, पढ्दा कहिले म भावुक भएँ, कहिले सम्बन्धका आयाम केलाएँ, कहिले अश्रुपुरित भएँ, कहिले आफ्नो अतीतमा पुगें ।
पिताको सन्तानप्रतिको त्याग तथा छोराको पिताप्रतिको समर्पण पढ्दा हरेक व्यक्तिको मन र आँखा द्रवित हुन्छन् ।
जीवन र मृत्यु, प्रेम र कर्तव्य, विज्ञान र अध्यात्म, सम्बन्ध र भावना, अभिभावक र दायित्व, समाज र पेसा, मन र मस्तिष्क, आत्मालोचना र आत्मसंघर्ष आदि यो पुस्तकका प्रमुख विशेषता हुन् ।
पाठकलाई सकारात्मक र गहिरो प्रभाव पार्ने यो पुस्तक पठनीय, मननीय तथा संग्रहणीय समेत छ। सुन्दर पुस्तकको लागि चर्चित मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
Jeewanta Sambandha – Om Murti Anil
Jeewanta Sambandha – Om Murti Anil
जीवन्त सम्बन्ध – ओम मूर्ति अनिल
₨600
Out of stock
Restock Email Notification
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
1 review for Jeewanta Sambandha – Om Murti Anil
Only logged in customers who have purchased this product may leave a review.
Kulchandra Sharma (verified) –
A book about the importance of the father and the responsibility of the son