Shop Online For Books | Stationery | Fashion | Gift Items

Jeewanko Abhinandan – Gyanu Pandey

जीवनको अभिनन्दन – ज्ञानु पाण्डे

295

Availability: 5 in stock

SKU: Jeewanko Abhinandan (RBD) Categories: , , Tag:
नेपाली साहित्य, साहित्यमा प्रयुक्त विभिन्न सिद्धान्त एवं लैङ्गिक अध्ययनजस्ता विषयगत क्षेत्रमा प्राध्यापन गर्दै आएकी डा. ज्ञानू पाण्डे समकालीन नेपाली प्राज्ञिक वृत्तमा एक सुपरिचित नाम हुन् । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा विद्यावारिधि गर्ने पाण्डे नेपाली पत्रकारिता तथा साहित्यिक लेखनमा कलात्मकतासहित दायित्वबोध निर्वाह गरेर निरन्तर कलम चलाउने एक सक्रिय हस्ताक्षर हुन् । सिर्जनात्मक तथा समालोचनात्मक दुवै विधामा कलम चलाउँदै आएकी पाण्डेका ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद’, ‘विकीर्ण अनुशीलन’, ‘नेपाली उपन्यासमा लैङ्गिकता’, ‘नेपाली महिला कथाकार’ लगायतका अनुसन्धानमूलक कृतिहरू प्रकाशित छन् । प्रस्तुत ‘जीवनको अभिनन्दन’ उनको सिर्जनात्मक लेखनको प्रथम पुस्तकाकार कृति हो । यसमा लेखक पाण्डेले आत्मपरक शैलीमा जीवनको आरोह-अवरोह, सपना-मिथ्यादेखि स्वैरकाल्पनिक वैचारिक तर्कनाहरूलाई आकर्षक शैली र शिल्पमा प्रस्तुत गरेकी छन् ।

Jeewanko Abhinandan – Gyanu Pandey

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon