Jeewanko Abhinandan – Gyanu Pandey

NPR295.00

Availability: 5 in stock

SKU: Jeewanko Abhinandan (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

नेपाली साहित्य, साहित्यमा प्रयुक्त विभिन्न सिद्धान्त एवं लैङ्गिक अध्ययनजस्ता विषयगत क्षेत्रमा प्राध्यापन गर्दै आएकी डा. ज्ञानू पाण्डे समकालीन नेपाली प्राज्ञिक वृत्तमा एक सुपरिचित नाम हुन् । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा विद्यावारिधि गर्ने पाण्डे नेपाली पत्रकारिता तथा साहित्यिक लेखनमा कलात्मकतासहित दायित्वबोध निर्वाह गरेर निरन्तर कलम चलाउने एक सक्रिय हस्ताक्षर हुन् । सिर्जनात्मक तथा समालोचनात्मक दुवै विधामा कलम चलाउँदै आएकी पाण्डेका ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद’, ‘विकीर्ण अनुशीलन’, ‘नेपाली उपन्यासमा लैङ्गिकता’, ‘नेपाली महिला कथाकार’ लगायतका अनुसन्धानमूलक कृतिहरू प्रकाशित छन् । प्रस्तुत ‘जीवनको अभिनन्दन’ उनको सिर्जनात्मक लेखनको प्रथम पुस्तकाकार कृति हो । यसमा लेखक पाण्डेले आत्मपरक शैलीमा जीवनको आरोह-अवरोह, सपना-मिथ्यादेखि स्वैरकाल्पनिक वैचारिक तर्कनाहरूलाई आकर्षक शैली र शिल्पमा प्रस्तुत गरेकी छन् ।

Jeewanko Abhinandan – Gyanu Pandey

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon