जीवनबाट जीवन सिक्ने विलक्षण एवम् अद्वितीय सुन्दर कला भएकी, कहिले नथाक्ने जाँगरिली, हँसिली सुलोचनासँग जीवनबाट जीवन सिक्ने गम्भीर तर सहज कला सिकौँ ।
भैरव रिसाल
सुलोचनाको यही रेडियो कुराकानीलाई पुस्तकाकारका रूपमा ल्याउने कुरा सुन्दा ज्यादै खुसी लाग्यो । मलाई विश्वास छ, सबै जीवनप्रेमीले यसलाई रुचाउनुहुनेछ ।
सबैको भलो होस् !
जलेश्वरी श्रेष्ठ
‘जीवनबाट जीवन सिकौँ’ नियमित सुन्ने गर्छु वर्षौंदेखि नै, एकदमै राम्रो लाग्छ ! अझै यसको निरन्तरता भइरहोस् शुभकामना ! डा. सरस्वती पाध्ये
भारतका प्रसिद्ध साध्वी आनन्दमूर्ति गुरुमाको प्रवचन सुनेर पहिले तृप्त हुन्थेँ । आज हाम्रै देशकी साध्वीजस्ती गुणी र बहुप्रतिभाशाली साहित्यकार प्रिय बहिनी सुलोचनाको मीठो र कोमल आवाजमा हरेक आइतबार बिहान ७ बजे रेडियो सगरमाथा ‘जीवनबाट जीवन सिकौँ’ भन्ने सकारात्मक सन्देश र जीवन जिउने कला सुनेर मन तृप्त हुन्छ | उनका प्रत्येक शब्द सम्यक् स्वभाव र सम्यक् व्यवहारले मनलाई प्रकाशयुक्त चेतना दिन्छ । यस्तो विदुषी र तेजस्वी बहिनीलाई हार्दिक शुभकामना !
भागिरथी श्रेष्ठ
Jeewanbata Jeewan Sikau – Sulochana
Jeewanbata Jeewan Sikau – Sulochana
जीवनबाट जीवन सिकौैँ– सुलोचना
₨300
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet