Jeewan Sundar Cha – Ramindra Chhetri

जीवन सुन्दर छ– रमीन्द्र क्षत्री

999

Availability: 2 in stock

SKU: Jeewan Sundar Cha Categories: , Tag:

इतिहासले निकै कठोरताका साथ घटनाहरूको मूल्याङ्कन गर्दछ । इतिहासकै सत्यताका जगमा भविष्य उभिन्छ । राष्ट्रका लागि लड्ने र आफ्ना स्वार्थका लागि लड्ने कुरा तुलना गर्न नमिल्ने विषय हुन् । एकतर्फी रटानले मात्र त्यो झुट सत्य हो भनेर स्थापित हुन सक्दैन किनभने आम नेपाली जनताले बुझेको र सबैले स्वीकार गर्न सक्ने कुरा मात्र सत्य हुन्छ । सत्यको संरक्षण र असत्यको पतन विधाताको नियम हो । आपराधिक कर्म गर्नेहरूले जति लुकाए पनि त्यसका परिणामहरू समयक्रममा भोग्दै र सबै सामु छर्लङ्ग हुँदै जाने छन् भन्ने मेरो विश्वास छ । जीवन सुन्दर छ ।
Jeewan Sundar Cha – Ramindra Chhetri

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon