Shop Online For Books | Stationery | Fashion | Gift Items

Jauwa – Bishnu Dhakal

525

Availability: 1 in stock

SKU: Jauwa (RBD) Categories: , Tag:

विष्णु ढकाल विगत बीस वर्षभन्दा लामो समयदेखि ग्रामीण विकास तथा ग्रामीण बैङ्किङको क्षेत्रमा आबद्ध रहँदै आएका छन् । व्यवस्थापन तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेका ढकाल साहित्य लेखनमा पनि ग्रामीण परिवेशलाई उतार्न खप्पिस छन् । उनको यो पहिलो कृति हो ।
• तराईको दुर्गम गाउँमा हुने दुर्व्यवहार, उत्पीडन र शोषणमा आधारित यो उपन्यास तत्कालीन समाज र समयलाई चियाउने आँखीझ्याल हो । मध्य तराईको एक गाउँमा घटेका मिहिन घटनालाई आधार बनाई प्रस्तुत गरिएको यस उपन्यासले गरिबी, अभाव, कुचेतना र दुर्दान्त पीडाहरूलाई कथावस्तुमा उनेको छ ।
किशोर-किशोरी एवं युवाहरूका रहर, सपना, कल्पना, प्रेम, धोका एवं फट्याइँलाई रोचक एवं मिठो शैलीमा व्यक्त गरिएको कथानकले हरेक पाठकलाई आफ्नै बाल्यकालीन स्मृतिमा पुऱ्याउँदछ

Jauwa – Bishnu Dhakal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Right Menu Icon