Shop Online For Books | Stationery | Fashion | Gift Items

Janatako Janabadka Adharharu – Gopi Raman Upadhyaya, Manahari Timilsina

499

Availability: 5 in stock

SKU: Janatako Janabadka Adharharu (RBD) Categories: , Tag:
पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फौजी कूपछि पार्टीले राष्ट्रका नाममा गरेको अपील लगायतका विषय समेटिएको छ, जसले पाठकहरूलाई नेकपाको एकीकृत अवस्थाबारे बुझ्न मद्दत मिल्नेछ । पुस्तकको दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले) को गठन एवं कमरेड मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजहरूका मुल अंश समावेश गरिएको छ, जसले पाठकहरूलाई पूर्व नेकपा (एमाले) को वैचारिक धारा, एकताका वस्तुगत आधारहरू बुझ्न मद्दत मिल्नेछ। पुस्तकको तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१ औं शताब्दीमा जनवादको विकास, १२ बुंदे समझदारी, शान्ति सम्झौता, हेटौंडा महाधिवेशनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्यदिशा लगायतका दस्तावेजका मुल अंश समावेश गरिएको छ, यसले पाठकहरूलाई पूर्वमाओवादीको इतिहास र वैचारिक धारा एवं एकताका वैचारिक आधारहरू बुझ्न मद्दत मिल्नेछ। पुस्तकको चौंथो खण्डमा एमाले-माओवादी चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीको राजनीतिक प्रतिवेदन लगायतका विषयहरू समावेश गरिएको छ, यसले पाठकहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समाजवादउन्मूख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको संक्षिप्त इतिहासबारे बुझ्न मद्दत मिल्नेछ।

Janatako Janabadka Adharharu – Gopi Raman Upadhyaya, Manahari Timilsina

Weight 0.3 kg
Authors

,

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon