Janatako Bahudaliya Janabad Pharak Bahas – Dhanendra Ojha

जनताको बहुदलीय जनबाद फरक बहास – धनेन्द्र ओझा

299

Availability: 5 in stock

SKU: Janatako Bahudaliya Janabad Pharak Bahas (RBD) Categories: , Tags: ,

Janatako Bahudaliya Janabad Pharak Bahas – Dhanendra Ojha |

नेपाली साहित्य र पत्रकारितामा आफनै भिन्न पहिचान बनाइसकेका घनेन्द्र ओझा राम्रा राजनीतिक विश्लेषक पनि हुन् । विभिन्न मिडियामा विगत दुई दशकदेखि नियमित राजनीतिक विश्लेषण गर्दै आएका ओझा प्राध्यापन र साहित्यिक अभियानमा पनि सम्बद्ध छन् । ओझा कुशल सम्पादकसमेत हुन् । घनेन्द्र ओझाले सात दशकदेखि नेपाली राजनीतिको एउटा महत्त्वपूर्ण अङ्ग, २०४६ सालपछि त नेपाली राजनीतिको केन्द्रमै रहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को मार्गदर्शन’ मानिएको ‘जनताको बहुदलीय जनवाद’बारे मिहीन ढंगले केलाएर नेपालमा यो ३० वर्षको अवधिमा जबजको प्रयोग कसरी भयो वा किन भएन ? जबजमा के छ र त्यो नेपाली कम्युनिस्ट आन्दोलनका लागि उपयुक्त हो वा होइन ? नेपाली कम्युनिस्ट आन्दोलनलाई जबजले कता डोहो-याएको छ र कहाँ पुऱ्याउला ? जस्ता विषयमा मन्थन गरेका छन् ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon