Janarav Firaad – NB Giri

जनरव फिराद– एन बी गिरी

798

Availability: 5 in stock

SKU: Janarav Firaad Categories: , Tag:

भुटानी शरणार्थीयों के बारे में ‘एन बी गिरी’ की यह पुस्तक ‘जनरव फिराद’ इस दृष्टि से अत्यन्त महत्वपूर्ण है क्योंकि इसे उस व्यक्ति ने लिखा है जो शाही भुटान के सुरक्षातन्त्र का हिस्सा था और जिसने राजतन्त्र के दमन को खुद ही केला । गिरी ने पूरी निष्ठाके साथ राजा की सेवा की, सारे नियमों को माना, सारे आदेशों का पालन किया लेकिन लोत्सम्पा (दक्षिण भुटानी, नेपाली मूलके नागरिक) होनेके नाते उन्हें प्रताड़ित किया गया क्योंकि इनके समुदाय के लोगोंने न्यूनतम् मानव-अधिकारों और जनतन्त्र की मागं की थी । यह पुस्तक एक भुक्तभोगी का बयान है ।
आनन्द स्वरुप वर्मा
भारत
‘जनरव फिराद’ पुस्तक आक्रोस, सपना, स्वाभिमान, संवेदना र प्रेमकत्त मानविय दायित्वको सैन्य अफिसरकृत दश्तावेज हो । एउटा शैन्य अफिसरको देशभक्तिमा प्रश्न उठाउने नस्लवादी सत्ताविरोधको हुँकार हो, ललकार हो, चुनौति हो । सभ्य दुनियासामुको मानविय चित्कार हो । सुविधाले स्वाभिमान शिकार गर्न सकिँदैन भन्ने मान्छेको उदघोष हो । नेपाल, भारत र विश्वका शासकहरूको भुटान सम्बन्धी अमानविय व्यवहारको दुनियासामु ऐना हो । देशविहिन नागिरकको रोदन नभै विश्व जनमतसंग फिराद हो । संसारका शरणार्थीसँगको पीडा र स्वभिमानी संघर्षसँग ऐक्यवद्धता हो । देशसहितको नागिरक हुन पाउने अन्दोलनसँग सहकार्य जनाउने अपिल हो ।
नरेन्द्रजंग पिटर
नेपाल
डासो एन बी गिरी भुटानी शाही सेनाका उच्च अधिकृत एक इमान्दार भुटानी नागरिक हुनुहुन्छ । देशलाई माया गर्ने विद्वान अभियन्ता हुनुहुन्छ । यो किताब ‘जनरव फिराद’ मा भुटानी शरणार्थी समस्या समाधान सम्बन्धमा गिरी भाइको विचार र उद्घोषहरू सत्य र सान्दर्भिक छन् । यो किताब ‘जनरव फिराद’ मा शरणार्थीको बेदनाहरू, अत्याचार विरुद्धको आक्रोस, भुटान बारेमा महत्वपूर्ण जानकारी लगायत विश्वलाई आवश्यक कुराहरु समावेश गरिएका छन् । यो किताब भुटानी शरणार्थीहरूको एउटा दस्तावेज पनि हो ।
डा. भम्पा राई
Janarav Firaad – NB Giri

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon