पछिल्लो समय सरकारी जागिरप्रति युवाहरूको मोह बढ्दो छ । विशेषगरी निजामती सेवामा प्रवेश गर्न चाहनेहरू धेरै छन् । आम मान्छेहरूमा सरकारी जागिर खानेहरूप्रति दुईवटा धारणा छ । जागिर खाने र जागिरले खाने । मान्छेहरूको बुझाई छ ‘जागिरले खाएकाहरू इमान, नैतिकता बेच्छन् र बिलासी जिन्दगी बाँच्छन् । उनिहरूको ध्येय नै जसरी भए पनि कमाउन हुन्छ । तर जागिर खाएकाहरू लप्पनछप्पन गर्दैनन् । इमान्दारिताकासाथ काम गर्छन्, सेवाग्राहीप्रति उत्तरदायी हुन्छन् । सामान्य जिन्दगी बाँच्छन् । जागिर खाएकाहरूको एउटा प्रतिनिधि पुस्तक हो मोदनाथ सादाको ‘जागिर : एक अनुभूति । |
Jagir Ek Anubhuti – Modanatha Sada
Reviews
There are no reviews yet