Jaba Hami Kura Garchhau – Bhisma Upreti

जब हामी कुरा गछौं– भीष्म उप्रेती

295

Availability: 5 in stock

SKU: Jaba Hami Kura Garchhau Categories: , Tags: ,

भीष्म उप्रेतीका निबन्धमा कहिले भित्रबाट शिक्षा/सिकाई आफू /म, मन, अनुभूति, स्मृति, कल्पना, तुलना, कवित्व, आत्मासँग कुरा, अन्तर्दृष्टि आउँछ, कहिले बाहिरबाट । जहाँ पुगे पनि निबन्धकारको बाहिरी अनुभव भित्री अनुभव (‘आफू/म, मन, अनुभूति, स्मृति र अन्तर्दृष्टि) साँधेर आत्मासित कुरा गर्छ । कतै निबन्धकार भविष्य द्रष्टा ऋषिका रूपमा पनि प्रकट हुन्छ ।
कविताको विशेषतै हो अर्थ (ध्वनि) को आविष्कार ! पाठकले कवितामा आफूले कहिल्यै पनि नचिताएको अर्थको आविष्कार भएको रचनाको खोजी गर्छ । पाठकले साहित्य पढ्दा अरूले जुठ्याएका र थोर्त्याएका बासी विचारहरूको खोजी गर्दैन । भीष्म उप्रेतीका निबन्धहरूमा सिर्जनाको मनोलोक र अर्थको स्क्यानिङ गरेको पाइन्छ । उप्रेती एउटा निबन्धमा लेख्छन्, हाम्रो एउटा सिङ्गो देश भनेको नै थुप्रै अपूर्ण देशहरूको समष्टि रहेछ !
– डा. माधव प्रसाद पोखरेल
Jaba Hami Kura Garchhau – Bhisma Upreti

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon