Itihasko Ek Kalkhanda – Nabaraj Subedi

इतिहासको एक कालखण्ड – नवराज सुवेदी

250

Availability: 5 in stock

SKU: Itihasko Ek Kalkhanda (RBD) Categories: , Tag:

श्री ५ वीरेन्द्रको समयमा रानी ऐश्वर्य ज्यादै सक्रिय होइबक्स्यो । रानीले भनेपछि राजा कुरा नकाट्ने, प्रत्येक निर्णयस्थलमा रानीको उपस्थिति अनिवार्य हुँदै गयो । यसलाई पनि सचिव र ए.डी.सी. हरूले आफ्नो स्वार्थपूर्ति गर्न प्रयोग गर्न थाले । रानीलाई खसी पार्न दौड सुरु भयो । यसै बीचमा श्री ५ बडामहारानीलाई खसी
पार्न “सामाजिक सेवा परिषद्” भन्ने एक नयाँ संस्था खोलियो । यो परिषद् चलाउन चन्दा उठाउने अभियान सुरु भयो । जसले धेरै चन्दा दिन्छ, त्यस व्याप ( ारीले देशको सबभन्दा ठूलो तक्मा पाउने व्यवस्था गरियो । त्यस समयमा धेरै उद्योगपति र व्यापारीहरूले गो.द.बा. प्रथम दर्जाको तक्मा पाए ।
उनीसँग मैले सबै कुरा राखेपछि उनले भने- “मन्त्रीज्यू, तपाईं र प्रधानमन्त्री सूर्यबहादुर थापाज्यूलाई त्यो पनि पञ्चायत जिताउन खालि साढे तीन करोड चाहिएछ, यो त साह्रै लाजमर्दो कुरा भयो । म आजै दिन सक्छु तर पैसा दिने भएपछि मैले केही सुविधा पनि पाउनुपर्छ ।” उनले अगाडि भने- “मेरा तीन सर्त छन्”- (१) गृहमा कारवाही हुँदै छ, चाँडै नागरिकता पाऊँ (२) एक ठूलो कटन मिल (सुतीकार्खाना) काठमाडौँमा खोल्न पाऊँ (३) मसँग सर्पको छाला छ, विदेश निकासी गर्न पाऊँ।
Itihasko Ek Kalkhanda – Nabaraj Subedi

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon