Itihasaghiko Itihas – Suresh Dhakal

इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त– सुरेश ढकाल

599

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Itihasaghiko Itihas Categories: , Tag:

त्रिभुवन
विश्वविद्यालय, मानवशास्त्र
केन्द्रीय विभागमा प्राध्यापनरत सुरेश ढकालले मानवशास्त्रको अध्ययन, अनुसन्धानमा अनवरत तीन दशकको समय व्यतीत गरेका छन् । ‘पोलिटिकल एन्थ्रोपोलोजी मा विद्यावारिधि गरेका ढकालले नर्वेको बर्गेन विश्वविद्यालयबाट ‘एथ्नोआर्कियोलोजी’ मा एमफिल र
त्रिभुवन विश्वविद्यालयबाट इकोलोजी एन्ड सब्सिस्टेन्स र डेभलपमेन्ट एन्थ्रोपोलोजी मा स्नातकोत्तर गरेका छन् । अध्ययन, अनुसन्धान एवम् ज्ञानका विविध क्षेत्रमा सक्रिय डा. ढकाल नेपाली सार्वजनिक बौद्धिकको रूपमा समेत परिचित छन्
वेनर-ग्रेन आईडीजी फेलो (२०१०, कोर्नेल विश्वविद्यालय, न्युयोर्क) र भिजिटिङ रिसर्च फेलो (२०१६, क्योटो विश्वविद्यालय, जापान) रहिसकेका ढकाल विश्वका विभिन्न विश्वविद्यालय तथा अन्य सङ्घ संस्थाको सहकार्यमा अध्ययन, अनुसन्धान कार्यमा संलग्न छन् । प्राज्ञिक क्षेत्रका अतिरिक्त डा. ढकाल सीमान्तीकृत नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अभियानमा पनि संलग्न छन् ।
उनको Land and Agrarian Questions: Essays on Land Tenure, Agrarian Relations and Peasant Movements in Nepal (2014) र सहलेखनमा Rural Unrest in Nepal (2021) तथा सह-सम्पादन/लेखनमा Peasant Studies in Nepal (2020) प्रकाशित छन् । उनका लेख रचनाहरू प्राज्ञिक जर्नल, म्यागजिन र लोकप्रिय पत्रिकाहरूमा प्रकाशित छन् । यो नेपाली भाषामा लेखिएको उनको पहिलो पुस्तक हो ।

Itihasaghiko Itihas – Suresh Dhakal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





Shop Ratna Online
Right Menu Icon