Itar Jillabasi – Rajav

इतर जिल्लावासी– राजव

300

Availability: 5 in stock

SKU: Itar Jillabasi Categories: , Tags: ,

आख्यानकार राजवको यस कथासङ्ग्रह इतर जिल्लावासीमा उनका अत्यन्त चर्चित कथाहरू सङ्ग्रहित छन् । यसमा सङ्ग्रहित जुठा भाँडाहरूको खेलाडी, कै, स्टोन स्टोन स्टोन, भरे आउँ हजुर, घरदेखि सडकसम्म, इतर जिल्लावासी लगायतका प्रयोगपरक कथाहरू सतत् चर्चाको केन्द्रमा रहँदै आएका छन् । नयाँ कथ्य, प्रभावशाली शिल्प र कस्सिएको गद्यमा लेखिएका यी कथाहरू आस्वादनका दृष्टिले मात्र हैन यिनले नेपाली कथाको उत्तरवर्ती मोड बुझ्न पनि सघाउँछन् । ताजा कथ्य स्पर्श गर्न र त्यसको सहज, सरल र कलात्मक निर्वहनका लागि प्रख्यात छन् राजव ।

Itar Jillabasi – Rajab

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon